My Opinion:

It is my great pleasure to join you for the occasion of the greatest demonstration for the emancipation from racial discrimination in the history of our country.

Four and half decades ago, a king of Nepal announced ‘Civil Codes’ to end the racial discrimination prevailed in the society from the ages, established by the orthodox Hinduism. This momentous decree came as a hope of millions of so-called Depressed people who had been oppressed in the name of caste and had been seared in the flame of withering justice...

View More

दलित र हाम्रो समाज
दलित र हाम्रो समाज
 मेरो मान्यताले सामाजिक न्याय भनेको के होला भनेर खोजिरहेको थियो । प्रजातन्त्र र समाजवाद भनेको कस्तो जन्तु होला भनेर जिज्ञासा मनमा आइरहन्थ्यो । सामाजिक न्यायका कुरा गर्नेहरुलाई राम्ररी देखें र बेहोरें पनि । प्रजातन्त्र र समाजवादका कुरा गर्नेहरुसँग पनि राम्रै संगत गरें । तर यी कुराहरु आज पनि मेरो मनमा अपूरै रहेका छन् । विशेषतः पिछडिएको वर्गमाथि सामाजिक न्यायको कर्तव्य के हुनु पर्ने हो र लोकतन्त्रले कसरी समेटनु पर्ने हो ? अनि दलित को हो र उसको नेपाल र प्रभावशाली छिमेकी भारतमा वर्तमान अवस्था कस्तो छ ? यिनै कुराको जवाफको रुपमा यो पुस्तक प्रस्तुत भएको मैले ठानेको छु । छिटपुट दिएका केही अधिकारहरु हाम्रो कृपाबाट दिइएको हो भन्ने कुरा ठानेर सधैं शोषण गर्ने वर्ग जहिले पनि हावी भइरहेको छ हाम्रो समाजमा । त्यो वर्ग भनेको सामाजिक सुरक्षा पूर्णरुपमा प्राप्त गरेको वर्ग हो । यो वर्ग सत्ता, शक्ति र मठमन्दिरको अहिले पनि मालिक नै भएर बसेको छ ।