My Opinion:

It is my great pleasure to join you for the occasion of the greatest demonstration for the emancipation from racial discrimination in the history of our country.

Four and half decades ago, a king of Nepal announced ‘Civil Codes’ to end the racial discrimination prevailed in the society from the ages, established by the orthodox Hinduism. This momentous decree came as a hope of millions of so-called Depressed people who had been oppressed in the name of caste and had been seared in the flame of withering justice...

View More

मैले विर्सन नसक्ने तीन घटना
मैले विर्सन नसक्ने तीन घटना
 कतिपय आफुले भोगेका घटनाहरु विर्सनै नसक्ने हुँदा रहेछन् । र ति घटनाहरुले जीवनमा प्रभाव छोडिरहेका हँुदा रहेछन् । म जव झण्डै चार वर्षो थिए होला मेरो जीवनको शुरुवातमै नमिठो अनुभव गरेको छु । मेरो घर गाउँका सामन्तहरुले छरपस्ट फालिदिएका छन् । छ महिनाकि मेरो दाइकि छोरीलाइ कोर्कोसहित चौरामा प्याकिदिएका छन् । हाम्रो परिवार घरवारविहिन भयौं र छिमेकिको घरको पिडिमा वास वसेका थियौं । यो दुखदछण कलिलो उमेरमानै मेरो संझनाको वोझ वन्न पुग्यो । वाहुन वस्तिको वीचमा अछुतको घर भयो र मेरो वा कांग्रैस भयो भनेर मेरो घरमा आगो लगाई दिएका थिए । यो घटनाले मलाई सानै उमेरदेखि व्रि्रोहि पनि वनायो । मेरो घरमा आगो लगाउने सामन्तहरु अहिले पनि केहि जिवित छन् आझका मिति २००९ संम ।

त्यहि कोर्को सहित चौरमा फ्याकिएकि दाईकि छोरी सात वर्षो उमेरमा मरी संझदा काहाली लाग्दो मरण भयो । वेलुका खाना खाएर सुतकि छोरी राति तीन वजे अचानक मरी । त्यहिवेला मेरी ठुलीदिदि माइत आएकि थिइन । उ पनी सात वर्षै छारी लिएर माइत आएकि थिइन् भान्जी पनि वेलुकासंम स्वस्थ थिईन् उनी पनि अचानक छोरि मरेको तिन गण्टा पछि भान्जी पनि मरिन ् ।विहान सात वजे दुइटा लास घरवाट निकाल्नु पयो । उनिहरुलाई कुनै किसिमको विमार लागेको होइन अचानक मरेका हुन् ।

अर्को घटना आमा सिकिस्त भएको मैले काठमाण्डौंमा थाहा पाए । म घर गए । आमाको प्राण भेट्याए । म घर पुगेपछि आमाको प्राण गयो । घटमा लग्यौ । घाटमा केही विधिधिान गर्नु पर्ने रहेछ । विधिधिान गयौ । सवभन्दा पिडा त्यतिवेला हुँदो रहेछ जतिवेला दागवत्ती दिनु पर्ने रहेछ । कुनै पनि छोरालाई पिडाको छण त्यो भन्दा वढि हनसक्दैन भन्ने मेरो अनुभव छ । जव मृत मुखमा आगोलागाएर सरिरखरानीनवनिनजे टुलुटुलुहेरेर घर फर्किदाको पीडा भयानक हुँदो रहेछ । जसले वाउआमा गमाइ सकेको हुन्छ उसले हर्षर विस्मातको साथी गमाइ सकेको हुन्छ । छोराछारीको उन्नतिमा हृदय दखि रमाउने र दुखमा गहिरो दुखको अनुभन गर्ने आमावाउनै हुन् । हुन त सुखमा रमाउने धेरै पाइन्छ । त्यसपछिको एउटा लोग्ने मानिसका असल मित्र स्वास्नी मात्र वन्न सक्छ यदि उ असलसाथी वन्न चानि् भने ।