My Opinion:

It is my great pleasure to join you for the occasion of the greatest demonstration for the emancipation from racial discrimination in the history of our country.

Four and half decades ago, a king of Nepal announced ‘Civil Codes’ to end the racial discrimination prevailed in the society from the ages, established by the orthodox Hinduism. This momentous decree came as a hope of millions of so-called Depressed people who had been oppressed in the name of caste and had been seared in the flame of withering justice...

View More

दर्शन साश्त्रलाई कसरी बुझ्ने
दर्शन साश्त्रलाई कसरी बुझ्ने
 हाम्रो वरिपरिको जगत् सीमाहीन छ । मानिसले बिस्तारै बिस्तारै केवल एक एक पाइला गर्दै मात्रै यसका रहस्यहरुको उद्घाटन गर्न सक्दछ, तथापि उसले कदापि जगत्को पूर्ण ज्ञान प्राप्त गर्न सक्दैन र पाइसकेको अवस्थामा पनि पाइँदैन । अनन्त खोजको मानव आकाङ्क्षा, यस निस्सीम जगत्को अनुबोधन, सम्पूर्ण अस्तित्वमान कुराहरुको “थालनी र कारणको” ज्ञान र प्रत्येक उपलब्धिमाथि शङ्का प्रकट गर्ने उसको इच्छालाई दर्शनशास्त्रले साकार तुल्याउँदछ । प्राचीन जगत्का महान् दार्शनिक प्लेटोले भन्नुभएको छ, आश्चर्य तथा विस्मयको भावनामा नै दर्शनशास्त्रको स्रोतमा निहित छ ।